न्यूजिल्याण्डले भारतलाई दियो २४० रनको लक्ष्य « Khabarhub

न्यूजिल्याण्डले भारतलाई दियो २४० रनको लक्ष्य


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– न्यूजिल्याण्डले भारतलाई जितका लागि २४० रनको लक्ष्य दिएको छ ।

वर्षाका कारण मंगलवार पूरा हुन नसकेको खेल आज पुनः सुचारु भएसँगै न्यूजिल्याण्डले व्याटिङ गरेको थियो ।

म्यानचेष्टरमा जारी आइसीसी विश्वकप २०१९ अन्तर्गत पहिलो सेमिफाइनलको दोस्रो दिनको ३ ओभर ५ बल खेल्दै २८ रन जोड्दा तीन विकेट गुमायो ।

मंगलवार वर्षाले खेल प्रभावित हुनुअघि न्यूजिल्याण्डले ४६.१ ओभर खेल्दै ५ विकेट गुमाएर २११ रन बनाएको थियो ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ४ : ०४ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ