न्यूजिल्याण्डले भारतलाई दियो २४० रनको लक्ष्य | Khabarhub Khabarhub

न्यूजिल्याण्डले भारतलाई दियो २४० रनको लक्ष्य


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– न्यूजिल्याण्डले भारतलाई जितका लागि २४० रनको लक्ष्य दिएको छ ।

वर्षाका कारण मंगलवार पूरा हुन नसकेको खेल आज पुनः सुचारु भएसँगै न्यूजिल्याण्डले व्याटिङ गरेको थियो ।

म्यानचेष्टरमा जारी आइसीसी विश्वकप २०१९ अन्तर्गत पहिलो सेमिफाइनलको दोस्रो दिनको ३ ओभर ५ बल खेल्दै २८ रन जोड्दा तीन विकेट गुमायो ।

मंगलवार वर्षाले खेल प्रभावित हुनुअघि न्यूजिल्याण्डले ४६.१ ओभर खेल्दै ५ विकेट गुमाएर २११ रन बनाएको थियो ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ४ : ०४ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा