तस्वीरमा हेर्नुस् पूर्व राजा ज्ञानेन्द्रकी नातिनी पूर्णिका « Khabarhub

तस्वीरमा हेर्नुस् पूर्व राजा ज्ञानेन्द्रकी नातिनी पूर्णिका


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पूर्व राजा ज्ञानेन्द्र शाहकी नातिनी एवं पूर्व युवराज पारश शाह र पूर्व युवराज्ञी हिमानी शाहकी छोरी हुन् पूर्णिका शाह । उनी यतिबेला थाइल्याण्डमा छिन् ।

आमा हिमानीसँग थाइल्याण्ड पुगेकी पूर्णिकाको अध्ययनको व्यवस्थापन भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहपनि गत शुक्रवार थाइल्याण्ड गएका छन् भने हजुरआमा कोमल पनि थाइल्याण्ड गएकी छिन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहको सचिवालयका अनुसार नातिनी पूर्णिकाको अध्ययन र भर्नाको व्यवस्थापनका लागि पूर्व राजपरिवारका सदस्यहरु थाइल्याण्ड गएका हुन् ।

पूर्णिका पछिल्लो समय आमा हिमानीसँग हरेकजसो क्रियाकलापमा देखिने गरेकी छिन् । गत साता पूर्व राजा ज्ञानेन्द्र शाहको पुस्तक विमोचनमा पनि उनी हिमानीसँगै देखिएकी थिइन् भने साउने सोमबार पशुपति दर्शनका लागि पनि उनी हिमानीसँग देखिएकी थिइन् ।

उनी समाजिक सञ्जालमा तस्वीरहरु सेयर गर्न रुची राख्छिन् । उनले बुवा पारश शाह, आमा हिमानीका साथसाथै हजुरववा र हजुरआमासँगका तस्वीरहरु पनि सामाजिक सञ्जालमा सेयर गर्ने गरेकी छिन् ।

हेरौं केही तस्वीर

तस्वीर–पूर्णिकाको फेसबुक पेजबाट

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ३ : ५५ बजे

पानी नीति, आपूर्ति र उपयोग शैली महिलामैत्री बनाउन सुझाव

काठमाडौं– खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गर्ने विज्ञहरूले नेपालको

निर्वाचनपछि देउवा निकट कसैले गगनको राजीनामा मागेका छैनौँ : श्याम घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका नेता श्याम घिमिरेले निर्वाचनको परिणामपछि आफूहरू कसैले

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

काठमाडौं– इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही गरेपछि

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा