कर्फ्यूबीच जम्मू कश्मीरमा प्रदर्शन « Khabarhub

कर्फ्यूबीच जम्मू कश्मीरमा प्रदर्शन


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– जम्मू कश्मीरलाई विशेष राज्यको मान्यता दिने भारतीय संविधानको धारा ‘३७० र ३५ ए’ खारेज गरिएपछि कश्मीरमा विशाल प्रदर्शन भएको छ ।

सरकारले सो क्षेत्रमा कर्फ्यू लगाएपनि कर्फ्यू तोडेरै मानिसहरु प्रदर्शनमा उत्रेका हुन् । बेलायती समाचार संस्था बीबीसीले उक्त प्रदर्शनको भिडियो सार्वजनिक गरेको हो ।

हाल सो क्षेत्रमा इन्टरनेट, टेलिफोन लगायतका सञ्चारसामग्री बन्द रहेका कारण त्यहाँ जारी गतिविधिबारे विस्तृत विवरण सार्वजनिक हुन सकेको छैन ।

प्रदर्शनकारीले भारतविरोधी नाराबाजी गरेको बताइएको छ ।

यद्यपि बीबीसीले भिडियो सार्वजनिक गर्दै त्यहाँ भएको प्रदर्शनमा सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार गरेको जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ८ : ०५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको