सिटीले हान्यो साउथह्यामटनको पोस्टमा ५ गोल « Khabarhub

सिटीले हान्यो साउथह्यामटनको पोस्टमा ५ गोल


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– शुक्रवारबाट शुरु भएको इग्लिस प्रिमियर लिगमा साविक विजेता म्यान्चेस्टर सिटीले सुखद् सुरुवात गरेको छ ।

शनिवार भएको आफ्नो पहिलो खेलमा सिटीले साउथह्याम्टनलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

उत्कृष्ट प्रदर्शन गरेको सिटीका लागि रहिम स्ट्रर्लिङले ह्याट्रिक गरेका थिए । साउथह्याम्टनले पच्चिसौँ मिनेटमा पहिलो गोल खाएको थियो ।
सिटीका लागि गाब्रियल जिससले गोल गरेका थिए ।

सिटीका लागि ५१ औं, ७५औँ र इन्जुरी समयमा स्टर्लिङले गोल गरे ।

सिटीका लागि सर्जियो अग्वेरोले ८६औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरे ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ८ : ५२ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका