भिन्डी खाँदा स्वास्थ्यमा पुग्छ यस्तो फाइदा « Khabarhub

भिन्डी खाँदा स्वास्थ्यमा पुग्छ यस्तो फाइदा


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भिन्डीलाई तरकारीका रुपमा सवैले प्रयोग गर्दै आइरहेको हुनुपर्छ । भिन्डीलाई तरकारीका रुपमा विभिन्न परिकार बनाएर खाइन्छ ।

यो तरकारी मात्र होइन यसले मानव स्वास्थ्यलाई पुर्‍याउने फाइदाबारे सबैलाई जानकारी नहुन सक्छ । आज यहाँ भिन्डीले स्वास्थ्यमा पुर्‍याउने फाइदाबारे केही टिप्स प्रस्तुत गरिएको छ ।

यसमा प्रोटिन, रेशा, कार्बोहाइट्रेड, फास्फोरस, आइरन, म्याग्रीसियनम, पोटासियम, सोडियम र कपर प्रसस्तमात्रामा पाइने हुँदा स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ ।

१. मस्तिष्कका लागि राम्रो

भिन्डीमा भिटामिन बी ९ जस्तो पोषक तत्व हुन्छ । यो पोषक तत्व मस्तिष्कलाई स्वस्थ राख्न काम गर्छ ।

२. तौल घटाउन

तौल घटाउन समेत भिन्डीले काम गर्छ । यसमा धेरै कम क्यालोरी हुन्छ भने फाइबर ज्यादा हुन्छ । तपाईले पेटभरी भिन्डी खाए पनि कम क्यालोरी लिनु हुनेछ । १०० ग्राम भिन्डीमा ३३ क्यालोरी हुन्छ ।

३. डायबिटिज नियन्त्रण गर्न

डायबिटिजका बिरामीहरुलाई भिन्डीको तरकारी सही साबित हुन्छ । फाइबरले भरपुर भिन्डीले पाचन प्रक्रियामा शुगर अवशोषणको दरलाई नियन्त्रित गरी ब्लड सुगर लेबल कन्ट्रोल गर्ने काम गर्छ ।

४. मुटुको रोगबाट बचाउने काम गर्छ

५ प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ

६. गर्भवती महिलालाई फादइाजनक

भिन्डीमा भिटामिन बी ९ र फोलिक एसिड तत्व हुन्छ जसले गर्भवती महिलाको नवजात शिशु न्युरोलोजिकल बर्थ डिफेक्ट रोक्न मदद गर्छ ।

७ क्यानसरबाट बचाउने काम गर्छ । भिन्डीमा रहेको हाइ एन्टी अक्सिडेट तपाईको सेल फ्री रेडिकल सेल्सलाई बिग्रिनुबाट जोगाउँछ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ७ : ०५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर