मेथीको प्रयोगले निको पार्छ यस्ता जटिल रोग « Khabarhub

मेथीको प्रयोगले निको पार्छ यस्ता जटिल रोग


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

मेथीको बारेमा सवैलाई थाहा हुनुपर्छ । हरियो हुँदा सागको रुपमा प्रयोग गरिन्छ भने मेथीको फलबाट मसलाको रुपमा प्रयोग गरिन्छ ।

मेथीलाई तरकारीका रुपमा मात्र प्रयोग गरिँदै आएको भएपनि यसको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । मेथीमा धेरै किसिमका औषधीय गुणहरु हुन्छन् । जुन विषयमा यहाँ प्रस्तुत गरिएको छ-

–स्वाथ्यको दृष्टिकोणले मेथी एकदमै गुणकारी छ । यसले बाथ, पीडा, कफ एवं रुघाखोकी जस्ता रोगलाई निको पार्छ ।
– यो अचारहरूमा प्रयोग हुनका साथसाथै औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
– मेथीमा पाइने ग्लाइकोसाइडको कारण खानामा स्वाद बढाउनुका साथसाथै भोकलाई मेटाउने काम पनि गर्छ ।
– यसमा धेरै मात्रामा फोस्फेट, लोसिथिन, भिटामिन एवं आइरन पाइन्छ जसले हाम्रो शरीरको आवश्यकताहरू पूरा गर्न मद्दत गर्दछ ।
– यसका पातहरूमा दालबराबरको प्रोटिन पाउन सकिन्छ ।
–मेथीले कब्जियत भगाउनुका साथसाथै जोर्नी दुखाईमा पनि आराम दिन्छ ।
–यसले एसिडिटी, अपच, ग्यास, पेटको दुखाई, खोकी, जलन आदिमा एकदमै लाभदायक हुन्छ ।
– मेथीको बिउमा प्रोटिन, सेल्युलोज, स्टार्च, सुगर, क्याल्सियम, फोलिक एसिड, भिटामिन ए, बी,सी जस्ता पोषकतत्व हरू पाउन सकिन्छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  १० : ३१ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी