विश्वकप छनोट– अस्ट्रेलियासँग नेपाल ५ गोलले पराजित « Khabarhub

विश्वकप छनोट– अस्ट्रेलियासँग नेपाल ५ गोलले पराजित


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –अस्ट्रेलियाको क्यानबेरामा भएको विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट अन्तरगत अस्ट्रेलियासँगको खेलमा नेपाल पराजित भएको छ ।

क्यानबेरास्थित जिओ रंगशालामा भएको खेलमा नेपाली टोली अस्ट्रेलियासँग ५–० गोल अन्तरले पराजित भयो ।

अस्ट्रेलियाका लागि जमीइ म्याकलेरेनले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरे । उनले खेलको ६, १९ र ९० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । त्यस्तै, नेपालविरुद्धकै खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका ह्यारी साउटरले पनि उत्कृष्ट प्रदर्शन गरे ।

उनले नेपालविरुद्ध २ गोल गरे । खेलको २४ र ५९ औं मिनेटमा गोल गरेका थिए ।

नेपाली खेलाडीले अस्ट्रेलियालाई गोल गर्नबाट रोक्न नसकेपनि गोल भने कम गोल खाँदा नेपाली खेलाडीको प्रशंसा पनि पाएका छन् ।

कप्तान तथा गोलकिपर किरण चेमजोङले उत्कृष्ट प्रदर्शन गरे । उनले पटक–पटक गरेर अस्ट्रेलियाका फरवार्डका सर्टलाई बचाउ गरेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ४ : ३८ बजे

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ।

३० हजार किमि उड्ने चराको सङ्कट

रियो डी जेनेरियो – पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

सुनसरी – पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप

चुनावी धक्कासँगै कांग्रेसमा बढ्यो समानान्तर गतिविधि, कसरी जोगिएला फुटबाट ?

काठमाडौं- जेन–जी आन्दोलनपछिको तीन महिना गलफत्तीमा बिताएको नेपाली कांग्रेसले पुस