इंग्लिस प्रिमियर लिग : टोटेनहम र सेफिल्ड युनाइटेडको बराबरी « Khabarhub

इंग्लिस प्रिमियर लिग : टोटेनहम र सेफिल्ड युनाइटेडको बराबरी


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले बराबरी खेल्दै अंक बाडेको छ ।

शनिबार भएको खेलमा टोटेनहमले सेफिल्ड युनाइटेडसँग १-१ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा टोटेनहमले बराबरी खेलेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ७८ औं मिनेटमा जर्ज बाल्डकले गोल गर्दै सेफिल्डलाई हारबाट जोगाए ।

यो हारसँगै टोटेनहमले १२ खेलबाट १४ अंक जोडेको छ । र, टोटेनहमले १२ औं स्थानमा रहेको छ । १२ खेलमा १७ अंक जोडेको सेफिल्ड भने पाँचौं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ६ : ५४ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर