उपनिर्वाचन– उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै « Khabarhub

उपनिर्वाचन– उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले मंसिर १४ को उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ ।

चुनावी कार्यतालिका अन्तर्गत आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि मनोनयन पत्र दर्ता गरेका मध्येका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।

गत विहीवार उम्मेदवारले मनोनयन पत्र दर्ता गरेका थिए ।

आगामी मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।

 

 

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  १० : ५९ बजे

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको

धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढौँ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडाैं – प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा