सान्त्वना जितको खोजिमा नेपाली यु–१९ फुटबल टोली « Khabarhub

सान्त्वना जितको खोजिमा नेपाली यु–१९ फुटबल टोली


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली यु–१९ फुटबल टोली एएफसी यु–१९ च्यापिम्पयनसिप छनोटको अन्तिम खेलमा आज (आइतबार) किर्गीस्तानसँग खेल्दैछ ।

यसअघिका दुवै खेलमा हार व्यहोरेको नेपाली टोली अन्तिम खेलमा किर्गीस्तानसँग खेल्न लागेको हो ।

लगातार दुई खेलमा पराजित नेपाल प्रतियोगिताबाट बाहिरि सकेको छ । तेहरानस्थित पीएएस रंगशालामा नेपाल र किर्गीस्तानबीचको खेल नेपाली समय अनुसार साँझ ५ बजे हुनेछ ।

अन्तिम खेल किर्गीस्तानविरुद्ध नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । तर, बलियो किर्गीस्तानविरुद्ध नेपाललाई जित निकाल्न कठिन छ ।

समूह डि मा रहेको नेपालले २ खेलमा अंक जोड्न सकेको छैन तर, किर्गीस्तान २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  १२ : २७ बजे

भोटेकोशीमा बहाव बढेपछि विदुरमा उद्धार टोली हटाइयो

नुवाकोट- भोटेकोशी नदीमा पानीको बहाव बढेपछि नुवाकोट सदरमुकाम विदुरमा उद्धार तथा

स्याटेलाइट तस्बिरले देखायो केरुङ पहिरोको भयावह दृश्य, सम्भावित पहिरोको स्रोत र बहाव मार्ग पहिचान

काठमाडौं- नेपाल–चीन सीमा नजिक चीनको तिब्बतस्थित केरुङ काउन्टीमा गएको विनाशकारी

रसुवा बाढी : आँबुखैरेनी र देवघाटमा २८ जनाको शव भेटियो

दमौली– तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा

चिनियाँ राष्ट्रपतिले राखे सीपीसीको उच्चस्तरीय बैठक, नेपालमा राहत पठाउने निर्णय

बेइजिङ- नेपालसँग सीमा जोडिएको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा

टोखा नगरले एक करोड २० लाख प्रदान गर्ने

काठमाडौं– टोखा नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहायतार्थ एक करोड २०