विप्लवका तीन कार्यकर्ता माइतीघरबाट पक्राउ « Khabarhub

विप्लवका तीन कार्यकर्ता माइतीघरबाट पक्राउ


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका तीन जना कार्यकर्ता पक्राउ परेका छन् ।

नेपालको सीमा मिचिएको विरोधमा प्रदर्शनमा उत्रिएका नेकपाका कार्यकर्ता आइतवार दिउँसो माइतिघरबाट पक्राउ परेका हुन् ।

नेकपाका महासचिव विप्लवका पुत्र प्रकाशको नेतृत्वमा विरोध कार्यक्रम आयोजना हुन लागेको प्रहरीको बाक्लो उपस्थिति भएका थिए । तर उनी भने विरोधमा उपस्थित थिएनन् ।

नेपालको झन्डासहित विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  २ : ५२ बजे

वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर

अब पोखरा–दुबई नियमित हवाई उडान

काठमाडौँ । अब पाखरा दुबई नियमित हवाई उडान हुने भएको

गृहमन्त्रीमा पुनः सुधन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाक- एमाले

काठमाडौँ । प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई

भारतमा नेटवर्किङ कम्पनी खोलेर ठगीधन्दा

काठमाडौँ । नेटवर्किङ कम्पनीमार्फत ठगी गर्ने १२ जनालाई प्रहरीले पक्राउ

अदालतकै लेटरप्याड कीर्ते, एक जना पक्राउ

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको लेटरप्याड र आधिकारिक दस्तखतसमेत कीर्ते