नेपाली भूमिमा वाह्य अतिक्रमण अस्वीकार्य– नेता कोइराला « Khabarhub

नेपाली भूमिमा वाह्य अतिक्रमण अस्वीकार्य– नेता कोइराला


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली भूमिमा बाह्य अतिक्रमण स्वीकार्य नहुने प्रष्ट पारेका छन् ।

आइतवार एक विज्ञप्ति जारी गर्दै नेता कोइरालाले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र लोकतन्त्रसंग नेपाली कांग्रेसले कोही कसैसँग सम्झौता नगरेको बताए ।

उनले नेपाली भूमीमा बाह्य अतिक्रमण स्वीकार्य नहुने र यस्तो बिषयमा सम्झौता हुन नसक्ने बताएका छन् ।

उनले सरकारले राष्ट्रिय समहति अनुरुप गुमेको भूमि फिर्ता लिन तत्कार कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।

‘जहाँबाट जस्ले नेपाली भूमि अतिक्रमण गरेपनि सह्य हुन सक्दैन’, नेता कोइरालाले भनेका छन्रा,’ष्ट्रियताको मुद्दामा देखीएको राष्ट्रिय सहमति अनुरुप गुमेको भूमी फिर्ता गर्न तत्कालै कुटनीतिक पहल गर्न सरकारसंग आग्रह गर्दछु।’

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ४ : ०६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया