जब राजेश हमाल धोती कुर्ता लगाएर वीरगञ्ज पुगे… « Khabarhub

जब राजेश हमाल धोती कुर्ता लगाएर वीरगञ्ज पुगे…


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेता राजेश हमालले दर्शकबाट ‘महानायक’ को उपाधि पाएका छन् । पछिल्लो समय फिल्ममा खासै नदेखिए पनि उनको क्रेज भने घट्दो छैन । ‘सप्तरंग २’ मार्फत सातै प्रदेशमा घुम्न लागेका हमाल शनिवार वीरगञ्ज पुगेका थिए ।

विर्तामोडपछि वीरगञ्ज पुगेका हमालको यहाँ पनि क्रेज देखिएको छ । वीरगञ्जमा हमालले धोती कुर्ता लगाएका थिए । त्यहाँ उनले लगाएको पोशाकले हमालका फ्यान खुशी भएका छन् । मधेशी फ्यानहरुले वीरगञ्ज आउँदा धोती लगाएको भन्दै धन्यवाद दिएका छन् ।

उनका फ्यानले मधेशीको पहिरनलाई आत्मसात् गर्दै धोती कुर्तालाई सम्मान दिएको भन्दै खुशी व्यक्त गरेका छन् । हमालले पनि हामी सबै नेपाली भएको बताएका छन् ।

गृष्मा ब्रोडकास्टिङको आयोजनामा आयोजना गरिएको ‘सप्तरंग २’ सात प्रदेशका ७ शहरमा जाँदैछ । सात कलाकारको टिम यतिबेला प्रदेश नम्बर ३ मा पुगेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ४ : ५७ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १