उपनिर्वाचनको अन्तिम नामावली सार्वजनिक, कहाँ कति जना उम्मेदवार ? « Khabarhub

उपनिर्वाचनको अन्तिम नामावली सार्वजनिक, कहाँ कति जना उम्मेदवार ?


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निवार्चन आयोगले आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

कास्की प्रतिनिधिसभा सदस्यका लागि कात्तिक २१ गते २२ जनाले मनोनयन दर्ता गरेका थिए । तर आइतबार स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिएसँगै सो क्षेत्रमा २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमा १० जना स्वतन्त्र उम्मेदवार छन् भने ११ जना राजनीतिक पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

आयोगका अनुसार भक्तपुरको प्रदेश–१ को (क)मा ९ जना दलबाट र १० जना स्वतन्त्र गरी १९ जना चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरी बाग्लङको प्रदेशसभामा ८ जना दलबाट र २ जना स्वतन्त्र गरी १० जना चुनावी प्रतिस्पर्धा गर्नेछन् ।

त्यसैगरी, १४ जना उम्मेदवार चुनावी मैदानमा छन् जसमा १२ जना राजनीतिक दलबाट र २ स्वतन्त्र उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  १० : ३० बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले