बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– प्रहरीले बहुविवाह मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको गस्ती टोलीले बहुविवाह मुद्दाको फरार प्रतिवादी भगवानपुर गाउँपलिका २ नहरा बस्ने ३५ बर्षीय रामविलास साहलाई पक्राउ गरेको हो ।

आइतबार दिउँसो उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको हो ।

बहुविवाह मुद्दामा जिल्ला अदालतबाट ११ महिना २० दिनको कैद सजाय पाएका साहलाई ईलाका प्रहरी कार्यालय लहान सिराहामा ल्याई जिल्ला अदालतमा बुझाइएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ७ : ०९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका