मसाल जुलुस निकाल्ने नेबिसंघका कार्यकता पक्राउ « Khabarhub

मसाल जुलुस निकाल्ने नेबिसंघका कार्यकता पक्राउ


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको भूमि अतिक्रमणको विरोधमा मसाल जुलुसमा निस्किएका नेबिसंघका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार साँझ काठमाडौंको प्रदर्शनमी मार्गमा नेबिसंघका विद्यार्थीले मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले केही विद्यार्थीलाई पक्राउ गरेको हो ।

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रहरीले नेविसंघका प्रेम शाही, सैलेन्द्र गौडेल, सुरज सेजुवाल, पन्कज सुवेदी, लक्ष्मी सिलवाल, अशोक विस्ट, अनुराग साह, बलराम ढकाल, सन्जिव ढकाल, शिखर खड्का, मनिष खड्का, सुरज नेपाल र मनोज बास्तोलालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका नेविसंघका कार्यकर्तालाई नेपाल पुलिस क्लबमा राखिएको छ। भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपालका कालापानी, लिपुलेकलगायत ठाउँ परेको भन्दै विरोधका कार्यक्रम हुँदै आएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ८ : १७ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ