भगवानको तथास्तुपछि मुन्द्रेको गाडी भरी युवती नै युवती ! « Khabarhub

भगवानको तथास्तुपछि मुन्द्रेको गाडी भरी युवती नै युवती !


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुन्द्रेले भगवानको नाममा तपस्या गरिरहेको थियो । मुन्द्रेको तपस्या थाहा पाएपछि भगवन प्रकट भएर भने
भगवान – तेरो तपस्या बाट म प्रशन्न भएँ, भन बालक तँ के चाहन्छस् ?
मुन्द्रे – भगवान, एउटा जागिर, एउटा गाडी र त्यस भित्र टन्न युवतीहरु राख्न पाउँ
भगवान – तथास्तु !
मुन्द्रे अहिले गल्र्स कलेजको बस ड्राइभर बनेको छ । 😛

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ९ : २७ बजे

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी