४ बिहे र एक इङ्गेजमेन्ट गरिसकेकी छिन् जेनिफर लोपेज « Khabarhub

४ बिहे र एक इङ्गेजमेन्ट गरिसकेकी छिन् जेनिफर लोपेज


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – अमेरिकी गायिका तथा नायिका जेनिफर लोपेजले रिटायर्ड बेसबल खेलाडी एलेक्स रोड्रिेगजसँग दुई वर्ष डेटिङ गरेपछि बिहे गर्ने भएकी छिन् । यी दुईको इङ्गेजमेन्ट भइसकेको छ ।

जेनिफरले आफ्नो इन्स्टाग्राममा यो कुरालाई शेयर गरेकी छिन् ।

वेबसाइट फक्सन्यूज डटकमका अनुसार यी दुईले शनिबार राति इन्स्टाग्राममा यो खबर शेयर गरेका थिए ।

तस्वीर – एएफएफ–युएसए डटकम

रोड्रिगेजले जेनिफरसँग इङ्गेजमेन्टको एक औँठी शेयर गर्दै लेखे, ‘उनले हुन्छ भनिन् ।’

जेनिफर लोपेजको यो इङ्गेजमेन्ट छैठौँपटक भएको हो । लोपेजले यसअघि नै ४ पटक बिहे र एक इङ्गेजमेन्ट गरिसकेकी छिन् ।

बेवर्ली हिल्स होटलमा जेनिफरले एलिक्सलाई देखिन् र उनीसँग गइन् । त्यसपछि अहिले पनि यी दुई मायामा छन् ।

त्यतिबेला नै एक म्यागजिनमा जेनिफरसँगको सम्बन्धका बारेमा एलेक्सले खुलासा गरेका थिए । उनले भनेका थिए, ‘हामी दुई बीच धेरै कुरा कमन छन्, त्यसैले एकअर्कालाई राम्रोसँग सम्झन्छौँ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १० : ४४ बजे

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा