५ नम्बर प्रदेशको श्रम कार्यालयमा गोकर्ण विष्टको छड्के | Khabarhub Khabarhub

५ नम्बर प्रदेशको श्रम कार्यालयमा गोकर्ण विष्टको छड्के


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलमा रहेको श्रम कार्यालयको अनुगमन गरेका छन् । मन्त्री विष्टले कार्यालयमा भइरहेका पछिल्ला गतिविधिको जानकारी लिन छड्के अनुगमन गरेका हुन् ।

छड्के अनुगमनको क्रममा मन्त्री विष्टले एक हप्ता भित्र कार्यालय अन्य स्थानमा सार्न निर्देशन दिएका छन् । मन्त्री विष्टसँगै श्रम सचिव महेश दाहाललगायतले कायालर्यको अनुगमन गरेका थिए ।

बुटवलमा श्रम कार्यालय सञ्चालनमा आएदेखि विचौलियाको विगविगीले सेवाग्राहीलाई सास्ती हुन थालेको गुनासो बढेपछि मन्त्री विष्ट अनुगमनमा निस्किएका हुन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ४ : २१ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार