पाका पुरुषसको संगत चाहाने स्मीताको सामुद्रिक तटमा मस्ती (१२ तस्वीर) « Khabarhub

पाका पुरुषसको संगत चाहाने स्मीताको सामुद्रिक तटमा मस्ती (१२ तस्वीर)


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली मोडलिङ क्षेत्रमा चर्चित नाम हो– स्मिता थापा । यौनका विषयमा खुलेर बोल्ने भएकै कारण पनि उनी चर्चामा रहन्छिन् । चर्चामा आउन उनी विभिन्न फण्डा अपनाउन पनि पछि पर्दिनन् ।

कहिले ‘मलाई लोग्ने होइन लोग्ने मान्छे चाहिन्छ’ भन्छिन् त कहिले पाका पुरुषसँगको संगत मनपर्छ भन्ने अभिव्यक्ति दिन्छिन् । त्यतिमात्र नभएर आफू ह्वीस्कीको पारखी भएको र ह्वीस्कीको चुस्कीसँग वाइल्ड बन्नुको आनन्द बेग्लै हुने बताउँछिन् ।

एक अन्तर्वार्ताका क्रममा उनले पाका पुरुषहरु अनुभवी हुने र पाका मानिससँग उठबस गर्दा अरुले अनावश्यक शंका पनि नगर्ने हुँदा अत्यधिक मनपर्ने बताएकी थिइन ।

हाल उनी बिदा मनाउन माल्दिभ्स पुगेकी छिन् । माल्दिभ्सको सामुद्रिक तट र समुद्रमा उनले निकै मस्ती गरिरहेका तस्वीरहरु सार्वजनिक भएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरहरुमा उनी निकै हट र बोल्ड देखिएकी छिन् ।  उनका सार्वजनिक तस्वीरहरु यस्ता छन्–

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ७ : २३ बजे

पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १४ देखि 

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता

मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह

क्यान्सरको बिरामीलाई आर्थिक सहयोग

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा क्यान्सरबाट थलिएकी एक जना बिरामीको

भैँसीपालनबाट किसानको जीवनस्तर फेरिँदै 

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारू समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनतर्फ

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

गण्डकी– कास्कीको पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन