नगरको बजेट मदिरामा, ६३ लाख भोजभतेरमै स्वाहा « Khabarhub

नगरको बजेट मदिरामा, ६३ लाख भोजभतेरमै स्वाहा


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान । सरकारी पैसाले रक्सी खान पाइँदैन । तर, यो नियमलाई खिल्ली उडाउँदै धरान उपमहानगरले पर्यटन प्रवर्द्धनको बजेट रक्सीमा स्वाहा पारेको छ ।

उपमहानगरले पर्यटन विकासमा छुट्याएको ६३ लाख २५ हजार तीन सय ७० रुपैयाँ जनप्रनिनिधि र कर्मचारीले भोजभतेरमै सकेका हुन् । उनीहरुले मदिरा सेवन, घुमफिर र मासुभातमा बजेट दुरुपयोग गरेका हुन् ।

उपमहानगरले उक्त बजेटबाट पर्यटक प्रवर्द्धनको भने कुनै काम गरेको छैन । पर्यटनमा विनियोजन गरेको रकम दुरुपयोग गरी नीतिगत भष्ट्राचार गरेको प्रमाण भेटिएको हो ।

पर्यटन शीर्षकमा उपमहानगरले ६६ लाख ३० हजार तीन सय ७० रुपैयाँ खर्च गरेको लेखा अधिकृत भेषराज अधिकारीले बताए । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ७ : ०८ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच