रोनाल्डोको गोलमा युभेन्ट्स विजयी « Khabarhub

रोनाल्डोको गोलमा युभेन्ट्स विजयी


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्सले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले सासोउलोलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन सामी खेडिरा, क्रिस्टियानो रोनाल्डो र एम्री क्यानले एक एक गोल गरे । खेलको २३ औं मिनेटमा खेडिराले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ७० औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सको अग्रता २-० को बनाए । त्यसपछि खेलको ८६ औं मिनेटमा क्यानले गोल गर्दै युभेन्ट्सलाई ३-० को जित दिलाए । जितसंगै युभेन्ट्सले २३ खेलबाट ६३ अंक जोडेको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ७ : ३९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको