स्वास्थ्य फिट राख्न खानुस् ‘हेल्दी डाइट’ « Khabarhub

स्वास्थ्य फिट राख्न खानुस् ‘हेल्दी डाइट’


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै जसो मानिस आफ्नो मन पर्ने खानेकुरा खाँदा मूड फ्रेस हुन्छ भन्ने सोच्छन् । यसको पुष्टि केही अध्ययनहरुले पनि देखाएको छ । तर के तपाईलाई थाहा छ स्वास्थ्कर खानपानले तपाई तनावबाट सुरक्षित हुन सक्नुहुन्छ । हालसालै भएको एक अध्ययन रिपोर्टका अनुसार वजन कम गर्न तथा न्यूट्रिएन्टस् भारपुर भएको खानपान खाँदा डिप्रेसनको समस्या कम हुन्छ ।

साइकोसोमेटिक मेडिसिन जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार शोधकर्ताको टीमले मानसिक स्वास्थ्यका जाँचका लागि डाइटमा भएको क्लिनिकल ट्रायलको वर्तमान अवस्थाको डाटा अध्ययन गरेका थिए । नजितामा राम्रो र स्वस्थकर खानपान प्रयोग गर्नेमा डिप्रेशनको खतरा कम हुने पाइएको छ ।

अध्ययनका मुख्य लेखक जोसेप फर्थका अनुसार यो अध्ययनलाई पूर्णरुपमा प्रमाणिकरण गर्नका लागि केही थप अध्ययनहरु बाँकी छ तर यो अध्ययनबाट के भन्न सकिन्छ भने स्वस्थकर खानपान गर्नेहरुको मूड राम्रो रहन्छ ।

मानसिक रुपमा स्वस्थ रहनका लागि आफ्नो खानपानमा अधिक न्यूट्रिएन्ट युक्त चीजको प्रयोग गर्नुपर्छ । त्यसका साथै जंक फूड तथा चिनीको सेवनबाट टाँढा रहँदा फाइदा पुग्छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ११ : ०० बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार