पल र आँचल ‘मायामा’ « Khabarhub

पल र आँचल ‘मायामा’


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भ्यालेन्टाइन्स डेको अवसर पारेर गीतकार सुरेश वाग्लेले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

राहुल विश्वास र स्नेहश्री थापाको स्वर रहेको ‘मायामा तिम्रो’ बोलको गीतमा मेघराज लगुनको संगीत छ भने गीतका शब्दमा सुरेश वाग्ले र मेघराज लगुनको रचना छ । यस्तै संयोजन सुमित विश्वकर्माको रहेको छ ।

भिडियोमा पल शाह र आँचल शर्माको जोडी बाँधिएको छ । भिडियोमा सुरेश वाग्ले र सुशील काफ्लेको पनि अभिनय छ ।

भिडियोको निर्देशन विकास सुवेदीले गरेका हुन् भने अनिल के. मानन्धरले छायांकन गरेका छन् ।

 

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  २ : ०९ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा