रीमाले कसलाई मनको पिँजडामा पारिन्? (भिडियो) « Khabarhub

रीमाले कसलाई मनको पिँजडामा पारिन्? (भिडियो)


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक निश्चल राईले युट्युबमार्फत नयाँ गीत सार्वजनिक गरेका छन् । ‘मनको पिँजडामा’ बोलको गीतमा प्रेमका भावनालाई समेटिएको छ ।

आसुपूर्ण खलिङ राईका शब्द रहेको गीतमा संगीत निश्चल राईकै छ भने गीतलाई यशोदा खलिङ राईले उत्पादन गरेकी हुन् ।

गीतको भिडियोमा रीमा विश्वकर्मा र योगेन्द्र राईले अभिनय गरेका छन् । भिडियोको सम्पादन माधव बेलबासे, क्यामेरा अमृत सुनुवार र निर्देशन नव ढुंगेलले गरेका छन् ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ४ : ५९ बजे

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ

विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक