५७ विधेयक पारित « Khabarhub

५७ विधेयक पारित


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कानून, न्याय तथा मानव अधिकार समितिले केही नेपाली ऐन संशोधन गर्न बनेका ५७ विधेयक सर्वसम्मत पारित गरेको छ ।

समितिको सोमबार बसेको बैठकले सो विधेयकहरुमा दफावार छलफल गरी सर्वसम्मत रुपमा पारित गरेको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए। समितिले केही नेपाल ऐन संशोधनअन्तर्गतका नेपालका संविधान अनुकूल बनाउनुपर्ने कानून आगामी फागुन २० गतेभित्र पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सो विधेयकहरु छलफल गरेर पारित गरेको हो ।

समितिले यसअघि संविधान अनुकूल बनाउनुपर्ने १०५ विधेयक पारित गरिसकेको छ भने आज ५७ वटा विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो । कानून निर्माण गर्नुपर्ने सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई बेलाएर समितिले दफावार छलफल गरेको थियो ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १० : ५८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया