मुस्ताङमा नेपाल र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास « Khabarhub

मुस्ताङमा नेपाल र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी सेना र नेपाली सेनाबीच मुस्ताङको उच्च हिमाली क्षेत्रमा संयुक्त सैन्य अभ्यास संचालन भइरहेको छ । इन्डो–प्यासिफिक कमाण्ड अन्तर्गतका अमेरिकी सेना र नेपाली सेनाको महावीर गण (रेञ्जर)का सेनाले संयुक्त सैन्य अभ्यास जारी राखेका हुन् ।

तीन साता चल्ने संयुक्त सैन्य अभ्यासमा ७ अमेरिकीसहित ४८ जना सैनिकहरु सहभागी रहेको र अर्को साता सम्पन्न हुने सैन्य स्रोतले जनाएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले यस्ता अभ्यासहरुले रक्षा सम्बन्धी सिप र ज्ञानको मात्र विकास नभइ नेपाल र अमेरिकी सेनाबीचको सैन्य–सम्बन्ध र मित्रतामा समेत नयाँ आयाम थप्ने विश्वास लिएको जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ९ : ३२ बजे

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।

दलित सहमहामन्त्रीमा प्रकाश विजय

काठमाडौं– नेपाली कांग्रेसको दलित सह महामन्त्रीमा प्रकाश रसाइली स्नेही विजयी

कलंकी अन्डरपास सफाइ र रङरोगन गरिँदै (तस्बिरहरू)

काठमाडौं– दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा

निर्मल पुर्जाको ‘पोर्टर हाउस’ परियोजनाले पायो अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको परिकल्पनामा हिमाली भरियाहरूको जीवन सहज

नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन जोड

नारायणगढ– नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाएर काम गरिने भएको