सर्वोच्चको फैसलाप्रति विप्लव नेकपाको आपत्ति (विज्ञप्तिसहित) « Khabarhub

सर्वोच्चको फैसलाप्रति विप्लव नेकपाको आपत्ति (विज्ञप्तिसहित)


२६ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तत्कालीन जनयुद्धका क्रममा नेपाली सेनाबाट विद्रोह गरेका झलकुमार भगत र सिंहबहादुर शाहीमाथिको सर्वोच्च अदालतले गरेको फैसला प्रति आपत्ति जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले बुधबार विज्ञप्ति जारी गर्दै जनयुद्धको समयमा नेपाली सेनाबाट विद्रोह गरेर जनमुक्ति सेनामा समावेश भएका झलकुमार भगत र सिंहबहादुर शाहीलाई असार २४ गते सर्वोच्च अदालतले गरेको फैसलाप्रति आपत्ति जनाउँदै मुद्दालाई फिर्ता गरी रिहा गर्न माग गरेको छ ।

प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा भनेका छन्-‘प्रचण्डकै नेतृत्वको सरकार भएको समयमा दण्डित गर्ने अदालतको फैसला खेदजनक र अस्वीकार्य छ ।’

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २६ असार २०७६, बिहिबार  ७ : १० बजे

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७