८ वर्षीय छोराकै अगाडि यी महिलामाथि भयो यस्तो अत्याचार « Khabarhub

८ वर्षीय छोराकै अगाडि यी महिलामाथि भयो यस्तो अत्याचार


२६ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकन एयरलाइन्सको विमानमा उडानका क्रममा एक महिला डाक्टरले आफूमाथि भएको अत्तयचारको खुलाशा गरेकी छिन् ।

ती महिलाले लगाएको कपडा छोटो भएको भन्दै पहिले एयरलायन्सका कर्मचारीले उनलाई विमानबाट उतारिदिए । ती महिला आफ्ना ८ वर्षका छोरासँग अमेरिकन एयरलाइन्सको विमानमा चढेर यात्रा गर्न लागेकी थिइन् ।

आमामाथि भएको दुव्र्यवहारका कारण बालक भने रोइरहेको थियो । त्यो पनि कम्बलभित्र निस्सासिएझै गरी । अमेरिकाको टेक्सासमा बस्ने ती महिला डाक्टर टिशा रोवेले आफ्नो कालो बर्णका कारण एयरलाइन्सका कर्मले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् ।

उनका अनुसार यदि उनको ठाउँमा कुनै गोरी महिला भएको भए सायद उनलाई यस्तो गरिने थिएन । पछि ती महिलाई विमानमा सवार गर्न त दिइयो तर उडानअवधिभर विमानभित्र कम्बल ओढेर बस्न बाध्य पारिएको थियो ।

प्रकाशित मिति : २६ असार २०७६, बिहिबार  ७ : ५७ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच