यस्तो सपनामा देख्नुभयो ? त्यो अशुभको संकेत हो « Khabarhub

यस्तो सपनामा देख्नुभयो ? त्यो अशुभको संकेत हो


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया सपना देख्नु कुनै नौलो कुरा होइन । मस्त निद्रामा सपना देख्ने बानी धेरैको हुन्छ । धर्मशास्त्रअनुसार, सपना कस्तो देखिन्छ त्यो अनुसारको फल पाइन्छ ।

वैज्ञानिकहरु पनि सपनाले कुनै न कुनै कुराको संकेत गर्ने कुरा गरेका छन् । यहाँ हामीले केही सपनाको बारेमा उल्लेख गरेका छौं । जुन सपना देख्नुभयो भने त्यो अशुभको संकेत हो ।

– कुनै ओढ्ने कम्मल सपनामा देखिएमा त्यो बदनामी हुने संकेत हो ।

– सपनामा बिच्छिले डस्यो भने त्यो मुत्युको संकेत हो ।

– यदि सपनामा सर्प मरेको देखिएमा त्यो मृत्युको भय हुन्छ ।

– कागलाई सपनामा देख्नुभयो भने त्यो पनि अशुभ हुन्छ ।

– आफ्नो दाँत झरेको वा भाँच्चिएको देखेमा झन्झटको सामना गर्नुपर्ने संकेत हो ।

– कुनै माकुरो आएर टोकेको सपना देखेमा बुझ्नुस रोगले आक्रमण गर्दैछ ।

– सपनामा कुनै रोगी पशु देखेमा जेठो छोरोलाई कुनै कष्ट पर्दैछ भन्ने संकेत हो ।

– कुनै पनि मरेको मानिसले बोलाएको देखेमा त्यो विपत्ति आउँने संकेत हो ।

– सपनामा क्वाँ क्वाँ रोएको देखेमा बिमारी हुने संकेत हो ।

– बिरालो आएको सपना देखिएमा चोरी हुनेछ ।

– कैँची चलाएको सपना देखेमा त्यसले झगडाको संकेत गर्छ ।

– बन्द ढोका र डोरी देखेमा अब हैरानी वा कष्ट खेप्नु पर्छ भन्ने संकेत गर्छ ।

– पानी पर्न लागेको बादल देखेमा विरक्ति हुने संकेत हो ।

– विवाह वा वैवाहिक उत्सवको सपना देख्नु पनि अशुभको संकेत हो ।

– आगोको कोइला सपनामा देखियो भने त्यो झगडा पर्ने संकेत हो ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ७ : ५२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका