नापोलीविरुद्व बार्सिलोनाको ४ गोल « Khabarhub

नापोलीविरुद्व बार्सिलोनाको ४ गोल


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रि- सिजनको अन्तर्राष्ट्रिय क्लब मैत्रीपुर्ण फुटबलमा बार्सिलोनाले नापोलीलाई पराजित गरेको छ।

गए राति भएको खेलमा बार्सिलोनाले नापोलीलाई ४-० गोल अन्तरले पराजित गरेको हो। स्टार खेलाडी तथा कप्तान लियोनल मेस्सी विना मैदान उत्रिएको बार्सिलोनाका लागि अर्का स्टार खेलाडी लुइस सुवारेजले दुई, एन्टोइनि ग्रिज्म्यान र उस्मान डिमबालेले समान एक-एक गोल गरे।

बार्सिलोनाका लागि खेलको ४८ औं मिनेटमा सुवारेजले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने ५६ औं मिनेटमा ग्रिज्म्यानले गोल गर्दै नापोलीविरुद्व २-० को अग्रता बनाएको बार्सिलोनाका त्यसको दुई मिनेट नवित्दै ५८ औं मिनेटमा सुवारेजले व्यक्तिगत दोस्रो र टिमलाई ३-० को अग्रता दिलाए। यस्तै डिम्बालाले खेलको ६३ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई शानदार जीत दिलाए ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ७ : २५ बजे

आज २०८२ साल चैत ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ८ गते आइतबार चैत

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न