यति दमदार बनेर आयो प्रभाव स्टारर ‘साहो’ को ट्रेलर (भिडियो) « Khabarhub

यति दमदार बनेर आयो प्रभाव स्टारर ‘साहो’ को ट्रेलर (भिडियो)


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय अभिनेता प्रभास स्टार फिल्म ‘साहो’ को ट्रेलर सार्वजनिक गरिएको छ । बलिउडको प्रतीक्षित यो फिल्मको ट्रेलर एक्सन प्याकले भरिएको छ ।

ट्रेलरमा केन्द्रीय भूमिकामा प्रभासलाई देखाइएको छ । यस्तै श्रद्धा कपूर, निल नितिन मुकेश, भुषण कुमार, ज्याकी श्राफ लगायतलाई पनि ट्रेलरमा देख्न सकिन्छ । एक्सन र रोमान्स देखाइएको ट्रेलर दमदार छ ।

फ्यानले ट्रेलरमा प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘२९ वर्षीय निर्देशकले निर्देशन गरेको यो फिल्म खत्रा छ जस्तो छ ।’

चलचित्र ‘बाहुबली’ सिरिजपछि प्रभासका कुनै फिल्म पनि रिलिज भएका छैनन् । त्यसैले पनि उनका फ्यानले लामो समयदेखि यो फिल्मको प्रतीक्षा गरेका छन् ।

चलचित्र ४ भाषामा रिलिज हुँदैछ । फिल्मका लेखक तथा निर्देशक सुजित हुन् ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ८ : २४ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर