सुन्दरता सम्हाल्न नसक्दा विवाद तानिने यी सुन्दरी (फोटो फिचर) « Khabarhub

सुन्दरता सम्हाल्न नसक्दा विवाद तानिने यी सुन्दरी (फोटो फिचर)


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्दर युवतीहरु आफ्नो रुपमा घमण्ड नगर्ने कमै हुन्छन् । सुन्दरतालाई सम्हाल्न नसक्दा उनीहरु विवादमा तानिन्छन् । चर्चामा आउन उनीहरु कुन हदसम्म गिर्छन् भन्ने उनीहरुका सार्वजनिक तस्वीरले छर्लङ्ग पार्छ ।

यतिबेला एक रसियन युवती निकै चर्चामा छिन् । रुसको येकातेरिनबर्ग शहरमा बस्ने उनी हुन्– भिक्टोरिया डेमेस्कीना । २६ वर्षीया यी सुन्दरी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । उनलाई फलो गर्नेहरुको संख्या पनि लोभलाग्दो छ ।

भिक्टोरिया आफ्नो रूपमा गर्व गन्र्छिन् । निकै बोल्ड तस्विरहरु सामाजिक सञ्जालमा सेयर गर्न रुचाउछिन् । तस्वीरका कारण जस्तै आलोचना भए पनि उनी सहर्ष स्वीकार्छिन् ।

अरुको टिका टिप्पणीको कुनै प्रवाह हुँदैन उनलाई । त्यसो त कुनै समय उनी एक स्कूलको शिक्षिका पनि थिइन् । यस्तै तस्वीरका कारणउनले उक्त जागिरबाट हात धुनुपरेको थियो । सामाजिक सञ्जालमा सार्वजनिक उनका केही तस्वीर यस्ता छन्–

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  १० : ४८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी