प्रियंका र दीपिकाका सबैभन्दा धेरै ‘फेक’ फलोअर्स ! « Khabarhub

प्रियंका र दीपिकाका सबैभन्दा धेरै ‘फेक’ फलोअर्स !


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोणको बलिउड र हलिउड दुवैतिर चर्चा हुन्छ । दुवैका संसारभर कैयन् फ्यान छन् । सामाजिक सञ्जालमा पनि प्रियंका र दीपिकाले आफ्नो जीवनसँग जोडिएका कैयन् कुरा शेयर गर्ने गर्छन् ।

हालै एक रिपोर्ट सार्वजनिक भएको छ कि, प्रियंका र दीपिका ती १० सेलिब्रेटीमा पर्छन्, जसका सबैभन्दा धेरै ‘फेक’ फलोअर्स छन् ।

१० औँ सूचीमा प्रियंका चोपडा छिन् । इन्स्टाग्राममा उनका ४३ प्रतिशत फलोअर्स फेक (नक्कली) छन् । यस्तै छैठौँ नम्बरमा दीपिका पादुकोण छिन् । उनका उनका ४५ प्रतिशत फेक फलोअर्स छन् । इन्स्टाग्राममा प्रियंकाका ४३ मिलियन र दीपिकाका ३७ मिलियन फलोअर्स छन् ।

यो सूचीमा सबैभन्दा माथि टोक शो होस्ट डीजेनर्स छन् । जसका ४९ प्रतिशत फेक फलोअर्स छन् । यो सूची इन्टिच्युट अफ कन्ट्रेम्प्ररी म्युजिक परफमेन्स नामक संस्थाले सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  १० : ११ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको