बिकिनी पोजमा प्रियंका चोपडा, तात्यो सामाजिक सञ्जाल (तस्वीरहरु) « Khabarhub

बिकिनी पोजमा प्रियंका चोपडा, तात्यो सामाजिक सञ्जाल (तस्वीरहरु)


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री प्रियंका चोपडा आजभोलि आफ्ना पति निक जोनसका साथ रमाइरहेकी छिन् । उनी निकसँग भ्याकेसनमा छिन् । यो जोडी यतिबेला इटलीमा छ । दुवैले आफ्नो यो खुशी सामाजिक सञ्जालमार्फत फ्यानमाझ पु–याएका छन् ।

हालै प्रियंकाले आफ्ना केही बिकिनी तस्वीर सामाजिक सञ्जालमा शेयर गरिन् । यी तस्वीरमा प्रियंका सुन्दर देखिएकी छिन् ।

बिकिनीमा प्रियंका थप हट देखिएकी छिन् । एक तस्वीरमा उनले साथमा ड्रिङ्क्स पनि गरिरहेकी छिन् । यी तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै फ्यानले कमेन्ट गरेका छन् ।

प्रियंका आफ्नो यही हटनेसका कारण बलिउडदेखि हलिउडसम्मको यात्रा तय गरेकी छिन् । हालै उनले हलिउडको एक नयाँ प्रोजेक्टमा काम गर्दैछिन् । यस्तै प्रियंकालाई बलिउडको फिल्म् ‘स्काइ इज पिंक’ मा पनि देख्न सकिनेछ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  १ : १० बजे

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन