उल्कापिण्ड खसेर महाप्रलय आउने सम्भावना टर्‍यो « Khabarhub

उल्कापिण्ड खसेर महाप्रलय आउने सम्भावना टर्‍यो


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– हालै पृथ्वीको नजिकबाट भीमकाय उल्कापिण्ड गएपछि पृथ्वीमा महाप्रलय आउने सम्भावना तत्कालका लागि टरेको छ ।

१०,४०० माइल प्रतिघण्टाको गतिमा आएको उल्कापिण्ड पृथ्वीभन्दा ४६ लाख किलोमिटर टाढाबाट गएको हो । यसलाई अन्तरिक्षमा निकै नै नजिकको दूरी मानिन्छ ।

१.८६० किलोमिटर ब्यास भएको २००६ क्यूक्यू २३ नामक पिण्ड पृथ्वीमा खस्नसक्ने भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गर्दै आएका थिए ।

यसको सन् २००६ मा पहिचान गरिएको थियो । यो पिण्ड पृथ्वीमा खसेको खण्डमा कुनै आणविक बम भन्दा ५ सय गुणा धेरै विनाशकारी हुने र यसले लाखौं मानिसहरुको ज्यान जानसक्ने अनुमान गरिएको थियो ।

सन् २०१३ मा रुसको चेल्याबिन्स्क शहरनजिक धेरै सानो आकारको उल्का खस्दा १५ सय जनाभन्दा धेरै घाइते भएका थिए ।

पृथ्वीमा उल्कापिण्डका कारण विभिन्न युगमा महाप्रलय आउने गरेका छन् । साढे ६ करोड वर्षअघि पृथ्वीमा उल्कापिण्ड खस्दा डाइनासोर लोप हुन पुगेका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ८ : ०८ बजे

ओझेलमा भोजपुर खैराङको छत्रपति गैया

भोजपुर– यहाँको हतुवागढी गाउँपालिका–४ खैराङमा अवस्थित छत्रपति गैया (बाघ) थान

नेतृत्वको बचाउमा ऐन महर, भन्छन् : सुहाङले दलको नेतामा दाबी गरे पनि निर्वाचनको अवस्था बनेन

काठमाडौं- नेकपा (एमाले) को संसदीय दलको नेता चयनमा पार्टी नेतृत्वको

सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने

काठमाडौं– सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने भएको

ललितपुर महानगरपालिकाले गर्‍यो वातावरण भ्यानको शुभारम्भ (तस्बिरहरू)

ललितपुर– ललितपुर महानगरपालिकाले ‘वातावरण भ्यान ‘को शुभारम्भ गरेको छ ।

संसद्को स्कुल पढ्न जाने भन्दै झोला बोकेर हिँडे महावीर पुन

काठमाडौं– म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले संसद्लाई स्कुलको संज्ञा