नेकपाको सचिवालय बैठक बुधबार « Khabarhub

नेकपाको सचिवालय बैठक बुधबार


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

बुधबार(आज) दिउँसो चार बजेका लागि बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली सिंगापुरमा उपचार गरेर फर्किएपछि नेकपाको सचिवालय बैठक बस्न लागेको हो ।

यसअघि ओली सिंगापुरमा रहेको बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक आह्वान गरेका थिए । नेकपा एकीकरणपछि प्रचण्डको अध्यक्षतामा पहिलो बैठक बसेको थियो ।

उक्त बैठकले केन्द्रीय सदस्यमा केही थपसहितको निर्णय गरेको थियो भने अन्तरपार्टी निर्देशिकासमेत जारी गरेको थियो ।

आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित पार्टी एकताका बाँकी विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ११ : ३४ बजे

झापा प्रशासनका सात सेवा ‘फेसलेस’, कार्यालय धाउन नपर्ने

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने

त्रिशूलीमा हाल्न मिल्ने बेलीब्रिज विश्वमै नभएको मन्त्री लम्सालको दाबी

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढी प्रभावितलाई दशैँ

कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी दर्ता

काठमाडौँ – उद्योगी एवं कांग्रेस नेता विनोद चौधरीले नेपाली कांग्रेसकक

साइबेरियाको प्लेग सेन्टरमै प्राविधिकको मृत्यु : ट्रम्प प्रशासनको कडा निगरानी 

 काठमाडौँ– रुसको साइबेरियास्थित एक संवेदनशील प्लेग अनुसन्धान केन्द्रमा कार्यरत युवा महिला

कांग्रेस महाधिवेशन : महामन्त्रीमा डा. डिला संग्रौलाको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले पार्टीको १५औँ