१७ खेलसम्म अपराजित ब्राजिललाई पेरुको धक्का « Khabarhub

१७ खेलसम्म अपराजित ब्राजिललाई पेरुको धक्का


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– १७ खेलसम्म अपराजित रहेको ब्राजिल अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा पेरुसँग पराजित भएको छ । बुधबार भएको पेरुसँगको मैत्रिपूर्ण खेलमा ब्राजिल १–० गोलले पराजित भएको हो ।

लस एन्जल्समा भएको खेलमा पेरुका लागि लुइस अब्रामले गोल गरे । खेलको ८४ औं मिनेटमा अब्रामले गोल गरेपछि ब्राजिल १–० गोलले पछि रहेको थियो भने बाँकी समयमा गोल फर्काउन नसक्दा हार व्येहोर्नु पर्यो ।

स्टार खेलाडी नेयमार मैदानमा सुरुवाती लाइनअपमा नरहेपनि उनी खेलको ६३ औं मिनेटमा रोवर्टो फिर्मिन्होको स्थानमा मैदान प्रवेश गरेका थिए । तर, पनि ब्राजिलका लागि कुनै गोल हुन सकेन ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  २ : २४ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज