कंगनाले गरिन् अक्षय कुमारको प्रशंसा « Khabarhub

कंगनाले गरिन् अक्षय कुमारको प्रशंसा


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतकी चर्चित अभिनेत्री कंगना रनौतले मिसन मंगलम फिल्मका कालाकार अक्षय कुमारको खुलेर प्रशंसा गरेकी छिन् ।

कावेरी कलिङ अभियानका क्रममा भएको एक कार्यक्रममा कंगनाले अक्षय कुमारको बारेमा खुलेर प्रशंसा गरेकी हुन् । कार्यक्रममा सहभागीहरुले उनलाई ८० प्रतिशत पुरुष महिलाको विषयलाई कसरी हेर्छन् भन्ने प्रश्न गरेका थिए ।

त्यसको जवाफमा उनले भनेकी छिन्, ‘अशिक्षित पुरुषहरु फिल्मलाई ‘कामुकता’ को रुपमा हेर्छन् । त्यसैले महिला सशक्तीकरण सम्बन्धित फिल्मलाई विविध समस्या झेल्नुपर्छ ।’

केही समय अघि मात्र अक्षय कुमार यही विषयलाई लिएर चौतर्फी आलोचनाको पात्रा बनेका थिए । अहिले कंगनाले उनै अक्षयलाई बचाउ गर्दै महिला–केन्द्रित फिल्मलाई अगाडि बढाउनुमा अक्षयको भूमिका रहेको बताएकी छिन् ।

उनले भनिन्, ‘मिशन मंगल वास्तवमै महिला वैज्ञानिक फिल्म हो । यो उपलब्धी हो । तर अक्षयलाई यसको श्रेय जान्छ किनकी कमसेकम उनले यस्ता फिल्मलाई अगाडि बढाउँन त मद्दत गरिरहेका छन् ।’

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ५ : २८ बजे

झापा–५ मा बालेन्द्र शाह अगाडि, तेस्रो स्थानमा श्रम संस्कृति पार्टी

काठमाडौं– झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनामा

रुकुमपूर्वमा मतगणना सुरु

रुकुमपूर्व– हिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार

नेमकिपाको गढ भक्तपुर–१ मा रास्वपा धेरै मतले अगाडि

भक्तपुर– प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना भइरहेको छ । बिहीबार

रास्वपा ३६ ठाउँमा अगाडि, एमाले ६ र कांग्रेस २ क्षेत्रमा अग्रता

काठमाडौं– देशभर जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

अधिकृतको हस्ताक्षर विवादले स्याङ्जा-२ मा मतगणना सुरु हुन सकेन

स्याङ्जा – स्याङ्जा-२ को मतगणनामा विवाद भएको छ । ८९