जोकोभिक र फेडेरर क्वार्टरफाइनलमा « Khabarhub

जोकोभिक र फेडेरर क्वार्टरफाइनलमा


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्व नम्बर एक नोभाक जोकोभिक र स्विस खेलाडी रोजर फेडेरर सांघाई मास्टर्सको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

चीनको संघाईमा भएको खेलमा अमेरिकी खेलाडी जोन इश्नरलाई हराउँदै जोकोभिक अन्तिम आठमा पुगेका हुन् भने बेल्जियमका डेभिड गोफिनलाई हराउँदै फेडेररले क्वार्टरफाइनलको यात्रा तय गरेका हुन् ।

३२ वर्षे जोकोभिकले १६ औं वरियताका इश्नरलाई ७-५ र ६-३ ले पराजित गरे । अब जोकोभिकले स्टेफानोससँग खेल्ने छन् ।

फेडेररले अन्तिम १६ मा बेल्जियमका डेभिड गोफिनलाई ७-६(९-७) र ६-४ ले पराजित गरे । अब फेडेररले एलेक्सजेन्डर जेभरेभसँग खेल्ने छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ७ : ०९ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन