ब्राइटनमाथि युनाइटेडको सहज जीत « Khabarhub

ब्राइटनमाथि युनाइटेडको सहज जीत


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले  ब्राइटनलाई ३-१ को जित निकालेको छ ।  

घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन आन्द्रेस पेरेइरा र मार्कुस राष्फोर्डले एक एक गोल गरे । एक गोल भने युनाईटेडले उपहारमा पाएको थियो ।   

ब्राइटनका डेभी प्रोपरले एक आत्मघाती गोल गर्दा युनाईटेड ३ गोलको अवस्थामा पुगेको थियो ।  

यस्तै ब्राइटनका लेविस डुन्कले एक गोल फर्काए ।

जितसँगै युनाइटेड लिगको सातौं स्थानमा उक्लिएको छ । 

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ५ : ५७ बजे

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण