लामो दारीमा देखिए आमिर खान « Khabarhub

लामो दारीमा देखिए आमिर खान


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आमिर खान र करीना कपूर स्टारर फिल्म ‘लाल सिंह चड्ढा’ बलिउडको प्रतीक्षित फिल्ममध्ये एक हो । हालै उक्त फिल्मको फस्ट लूक सार्वजनिक गरिएको छ ।

उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक सञ्जालमा छाएको तस्वीरमा आमिर खान लाल सिंह चड्ढाको भेषमा देखिएका छन् । सरदार लूकमा देखिएका आमिरलाई चिन्न पनि मुस्किल पर्छ ।

यो फिल्मको चन्डीगढमा शूटिङ चलिरहेको छ ।

साथै शूटिङ सेटबाट करीना कपूरको फस्ट लूक पनि सार्वजनिक भएको छ । करीना फिल्ममा कुर्ता सुरुवालमा देखिएकी छिन् । यसअघि करीना र आमिरले थ्री इडियट्स र तलास मा काम गरिसकेका छन् । दुवै फिल्ममा आमिर र करीनाको केमेष्ट्री दर्शकले रुचाएका थिए ।

‘लाल सिंह चड्ढा’ मार्फत आमिर दुई वर्षपछि फिल्म उद्योगमा फर्कनेछन् । उनको पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ सन् २०१८ मा रिलिज भएको थियो । अब उनको फिल्म सन् २०२० मा रिलिज हुनेछ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १ : २२ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब