एभीसी सेन्ट्रल जोनमा नेपालको लगातार दोस्रो जीत « Khabarhub

एभीसी सेन्ट्रल जोनमा नेपालको लगातार दोस्रो जीत


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगलादेशमा जारी एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीले लगातार दोस्रो जीत हात पारेको छ ।

सोमबार भएको खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली टोलीले प्रतियोगितामा दोस्रो जीत हात पारेको हो ।

नेपाली महिला टोली अहिलेसम्म प्रतियोगितामा बलियो देखिएको छ । आज भएको किर्गिस्तानसँग पनि नेपाली महिला टोलीले उत्कृष्ट प्रदर्शन गर्यो ।

जसमा नेपालले पहिलो सेटमा २५–१५, दोस्रो सेटमा २५–१९ र अन्तिम सेटमा २५–२० को स्कोरमा पराजित गर्‍यो ।

नेपाली टोली पहिलो संस्करणको प्रतियोगितामा स्वर्ण जित्ने लक्ष्यसहित बंगलादेश पुगेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  २ : १८ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक