साग खेल्ने पुरुष फुटबल टोली घोषणा « Khabarhub

साग खेल्ने पुरुष फुटबल टोली घोषणा


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने नेपाली यू–२३ राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।

प्रतियोगिता शुरु हुन २० दिन मात्रै बाँकी रहँदा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ३ सिनियर खेलाडीसहित यू–२३ राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका हुन् ।

मुख्य प्रशिक्षक महर्जनले सिनियर खेलाडी विकेश कुथु, विक्रम लामा र सुजल श्रेष्ठलाई टोलीमा स्थान दिएका छन् ।

सोमबार घोषित टोलीमा गोलकिपरमा विकेशसँगै अर्पण कार्की र दिप कार्की छन् भने डिफेन्डरमा अनन्त तामाङ, दिनेश राजबंशी, सुमन अर्याल, विक्रम लामा, विकास खवास, मिक्चेन तामाङ र क्रिछिङ गुरुङ छन् ।

यता मिडफिल्डमा सुजल श्रेष्ठसँगै सुनिल बल, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आङदाम्बे र तेज तामाङ रहँदा फर्वाडमा विमल घर्ती मगर, अभिषेक रिजाल, रेजिब सुब्बा र अन्जन बिष्ट छन् । यो टोलीका अधिकाशं खेलाडी सम्मिलित टोलीले १२ औं संस्करणको सागमा स्वर्ण जितेका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ६ : ०० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन