सागका लागि ७५ लाख रुपैयाँ बराबरको फूलको कारोवार « Khabarhub

सागका लागि ७५ लाख रुपैयाँ बराबरको फूलको कारोवार


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा ७५ लाख रुपैयाँ बराबरको फूलको कारोवार भएको छ ।

१५ गतेदेखि २४ गतेसम्म भएको साग प्रतियोगितामा सजावट र बगैँचा निर्माणमा ६० लाख रुपैयाँ बराबरको फूलको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसशन नेपालले जनाएको छ ।

‘सागको उद्घाटन समारोहदेखि बगैचामा सजाउनका लागि ६० लाखको फूल प्रयोग भएको थियो’ एसोसिएसनका अध्यक्ष कुमार श्रेष्ठले खबरहबसँग भने ‘स्वागत, सम्मान र विदाइका लागि छुट्टै १५ लाख रुपैयाँ बराबर फूलको प्रयोग भयो ।’

साग प्रतियोगितामा प्रयोग भएका सबै फूल तथा मालाहरु स्वदेशमा नै उत्पादन भएको श्रेष्ठको भनाइ छ । पछिल्ला समय नेपालमा फूल व्यवसाय फस्टाउँदै गइरहेको छ ।

गत आर्थिक वर्षमा नेपालमा २ अर्ब ६१ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  १ : २९ बजे

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ

दक्षिण कोरियाले भन्यो- हाइपरसोनिक क्षेप्यास्त्रमा तापप्रतिरोधी प्रविधि प्रयोग गरिएको छ

सियोल – दक्षिण कोरियाली सेनाले आफ्नो स्वदेशी हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणबारे उत्तर कोरियाले

आलोचनापछि मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रोके ट्रम्पले

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हानेर मृत्युदण्ड

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज