अनु मलिकपछि आदित्य पनि ‘इन्डियन आइडल’ बाट बाहिरिँदै? « Khabarhub

अनु मलिकपछि आदित्य पनि ‘इन्डियन आइडल’ बाट बाहिरिँदै?


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – इन्डियन आइडल सिजन ११ शुरु भएदेखि नै विवादमा आइरहेको छ । विवादकै कारण यो शोको चर्चा पनि छ ।

हालै यो शो मा निर्णायकमध्येका एक रहेका अनु मलिक बाहिरिएपछि हिमेशको इन्ट्री भएको थियो । अब फेरि होस्ट आदित्य नारायण पनि यो शोबाट बाहिरिने खबर आएको छ ।

भारतीय मिडियाका अनुसार आदित्य नारायणले यो शो छाड्न लागेका छन् । यद्यपि केही मिडियाले यो समाचार गलत भएको बताएका छन् ।

आदित्यनारायणले भने, ‘मलाई यस्तो कुराहरु कहाँबाट फैलिएको छ भन्ने थाहा नै छैन, मैले केही लाइभ कन्सर्ट पनि गर्नुपर्ने छ, जुन मैले च्यानललाई बताइसकेको छु, मैले एक दिन शूट गर्न भ्याउँदिन, यति ठूलो शो म किन छोडुँ?

मिडियामा भने अनु मलिकपछि अब आदित्यले पनि यो शो छोड्न लागेको खबर छापिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ४ : २५ बजे

ओली पक्राउबारे विष्णु रिमाल भन्छन् : निन्दनीय, पुर्जीसमेत गैह्रकानुनी छ

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि

पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य

गोकुल बास्कोटाको टिप्पणी : बालेन युग आउँछ भन्थे, मुलुक ब्ल्याकहोलतिर गयो

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

नवलपरासी– नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

काभ्रे– बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले बगाएर एकजनाको