आफ्नै घरमा मृत भेटिए बालकलाकार बर्न्स « Khabarhub

आफ्नै घरमा मृत भेटिए बालकलाकार बर्न्स


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टेलिभिजन कार्यक्रम ‘इन प्लेट साइट’ र ‘रिट्रिब्युसन’ बाट चर्चामा आएका बाल कलाकार ज्याक बर्न्सको निधन भएको छ । १४ वर्षीय बर्न्स आफ्नो घरमा मृत भेटिएका हुन् ।

बेलायती मिडियाका अनुसार बर्न्स डिसेम्बर १ मा मृत भेटिएका थिए । उनको मृत्युको कारण अझै खुल्न सकेको छैन ।

प्रहरीले उनी आपराधिक गतिविधिमा सामेल नभएको अनुमान गरेको छ ।

प्रहरीले मृत्यु भएको तर कारण अझै खुल्न नसकेको बताएको छ । बर्न्सले अन्य टिभी शोमा पनि काम गरेका थिए । पछिल्लो समय उनले ‘बिली इलियट’ को डबिङ गरेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ५ : ५१ बजे

चितवन–२ बाट रास्वपा सभापति लामिछाने विजयी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन

सुनसरी– १ : हर्क साम्पाङले लिए अग्रता, रास्वपाकी गोमा पछ्याउँदै

सुनसरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा श्रम

जसपा छोड्दा ओलीले स्वागत गरेका राईले एमालेलाई दिलाए पहिलो जित

काठमाडौं – बाँके–२ मा नेकपा एमालेका उम्मेदवार इस्तियाक राई विजय

झापा–२ : रास्वपाकी उम्मेदवार रानामगर करिब १७ हजार मतले अगाडि

झापा– प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर २ मा

रामेछापमा नेकपाका उम्मेदवार श्रेष्ठ अगाडि

काठमाडौं– गत बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको