अर्थले छुट नदिएपछि काठमाडौंका ब्रुमर वीरगन्जमा « Khabarhub

अर्थले छुट नदिएपछि काठमाडौंका ब्रुमर वीरगन्जमा


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–महानगरले किनेका ५ ब्रुमर वीरगन्ज भन्सार आइपुगेका छन् । इटालीबाट झिकाइएका ब्रुमर गत साता नै आएपनि काठमाडौं ल्याउन सकिएको छैन् । १३ करोडको लागतमा ल्याइएका ब्रुमरको भन्सार छुटका लागि महानगरले ताकेता गरेपनि अर्थमन्त्रालयले छुट नदिने परिपत्र गरेपछि ब्रुमर ल्याउने प्रक्रिया लम्बिएको कान्तिपुर दैनिकमा खबर छ ।

त्यस्तै प्रदेश लोकसभा विधेयकमा जुनसुकै प्रदेशमा जागिर खान पाइने व्यवस्था भएको छ । प्रदेश सरकारको मातहत सरकारी सेवामा जुनसुकै प्रदेशका नागरिकले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

खस भाषालाई पुनर्जीवन शीर्षकको समाचारमा खस भाषा जोगाउन लेखन निर्देशिका बनेको, शब्दकोश तयार भएको र २५ विद्यालयमा पाठ्यक्रममै राखिएको उल्लेख छ ।

त्यस्तै विनाप्रतिस्पर्धा आयोजना दिने व्यवस्था हटाइएको, लगानी बोर्डको अधिकार घटाउन संशोधन गरिएको, एयरबसको इन्जिन ठेक्का रोकिएको लगायतका खबर प्राथमिकताका साथ छापिएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ६ : ३१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको