विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएर सरकारले फासिष्ट चरित्र देखायो– मोहन वैद्य « Khabarhub

विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएर सरकारले फासिष्ट चरित्र देखायो– मोहन वैद्य


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएर गलत गरेको प्रतिक्रिया दिएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आपराधिक संगठन भएको भन्दै विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउने निर्णय गरेसँगै खबरहबसँग कुरा गर्दै माओवादीका अध्यक्ष वैद्यले सरकारले फासिष्ट चरित्र देखाएको प्रतिक्रिया दिएका हुन् ।

‘नेकपामाथि प्रतिवन्ध लगाएर सरकारले गलत गरेको छ’ वैद्यले खबरहवसँग भने,‘यो सरकार फासिष्ट ढंगमा अघि बढेको छ ।’

उनले विप्लव नेकपा माथि राजनीतिक व्यवहार नगरेर सरकारले फासीवादी चरित्र देखाएको आरोप लगाए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ९ : ४८ बजे

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा